Home » नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा मिति २०८०।०५।२९ गते सञ्चालन हुने
नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा मिति २०८०।०५।२९ गते सञ्चालन हुने
Submitted on: Mon, 08/28/2023 - 08:34
तारकेश्वर नगरपालिकाको बार्षिक शैक्षिक कार्यक्रम बमोजिम नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा मिति २०८०।०५।२९ गते सञ्चालन हुने भएकाले उक्त प्रतियोगितामा सहभागि हुनु हुन जानकारीको लागि अनुरोध गरिन्छ ।